nsu pnc bbs 2078

Lorem Ipsum has been the industry's standard dummy text.

Lorem Ipsum is simply dummy text of the printing and typesetting has been the industry's.

Lorem Ipsum has been the industry's standard dummy text.
"मानिस पेट भर्ने थौलो मात्र होइन , सक्रीय मस्तिष्क र संवेदनशील हृदय भएको प्राणी पनि हो , उसको देशको निम्ति केही गर्ने कर्तव्य हुन्छ।"

president

president

president

president

president

president

president

राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।

* म कसैको आत्म-सम्मान गुमाउनु भन्दा ठूलो नोक्सानको कल्पना गर्न सक्दिन। ** आफूलाई खोज्ने उत्तम तरिका अरूको सेवामा आफूलाई गुमाउनु हो। *** इमानदार असहमति प्राय प्रगतिको राम्रो संकेत हो।

"जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।'" "मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।"

"घुस लिन्या र दिन्या दुबै राष्ट्र का सत्रु हुन, दुबै कन अंग छेदन गरि डाडा कटाया पनि पाप लाग्न्या छैन ।"

नेतृत्वको सन्दर्भमा - "देशमा अर्को चुनाबको मात्र चिन्ता गर्न राजनितिज्ञ होइन अर्को पुस्ताको चिन्ता गर्न राजनेता चाहिएको छ।"

president

संगठ्न भित्र गरे जस्तो संघर्ष संगठन विपक्षी संग गर्नु उत्तिकै सहजता हुदैन,तसर्थ नया अनुहार पनि सहभागीता गराउनु पर्छ, तिनै नया अनुहार पुराना भए पश्चात् होइन परिपक्क भए पश्चात् नेतृत्वको अवसर दिइनु पर्छ्। #लोकतान्त्रीक_प्रतिस्पर्धात्मक_राजनीति_नवीन_रणनीति ।

president

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Lorem Ipsum has been the industry's standard dummy text ever since. Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since.
विचार विमर्श र बिद्रोहको प्रकाष्ट सडक तताएर सदन तर्साउने मात्र होइन अवको ने.वि.संघ आकासलाई छानो बनाउदै वाच्ने बालबालिका हुन या तुईन चडेर आर्जन गरेको सर्टिफिकेट बिदेशमा भाँडा माझ्न बेच्ने बाध्यतालाई स्वदेशमानै उत्पादनमुखी, आधुनिक, आत्मनिर्भर शिक्षाको रुपमा स्थापित गरि बजारमा काम खल्तीमा दाम र समाजमा नाम हुनेगरी अगाडि बडाउनुपर्न जिम्मेवारी ने.वि.संघको काधमा छ। Read More ...
Lorem Ipsum has been the industry's standard dummy text ever since. Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since.

"एक अधिनायकवादिले जस्तो व्यवाहार गर्छ ठिक त्यस्तै प्रजातन्त्रवादिले फर्काउछ भने आखिर अधिनायकवादी र प्रजातन्त्रवादिमा के नै भिन्नता भयो र ?"

*****JAY NEPAL***** हरेक नेपालीको लागि जय नेपाल गर्बको बिषय हो जसको अर्थ नेपालको जय भन्ने बुझिन्छ । महान शहीद शुक्रराज शास्त्रीले आफ्नो अन्तिम इच्छा स्वरुप प्रयोग गर्नु भएको वाक्य हो – जय नेपाल । यसलाई नेपाली काँग्रेस र सबै भातृ संस्थाहरुले एकअर्कामा अभिबादन आदानप्रदान गर्दा प्रयोग गर्दछन्
*****PARAGON***** राष्ट्रियता, लोकतन्त्र, समाजबाद र बिधार्थी एकता नेपाल बिधार्थी संघका आदर्श हुन् ।
Lorem Ipsum passages, and more recently with desktop publishing software.

*****OUR FLAG***** संघर्ष र शहीदको बलिदानको प्रतीकको रुपमा रातो पृष्ठभूमिको बिचमा बिश्व शान्तिको प्रतिक सेतो गोलाकार भित्र बिधार्थीको पहिचान र सृजनाको प्रतीक कलम र चेतना र विद्रोहको प्रतीकको रुपमा मशाल क्रस भएको ने बि संघ को झण्डा छ । यो बनोट आफैँले पनि विद्रोह, सिर्जना र समृद्धिको वकालत गर्दछ ।
Lorem Ipsum passages, and more recently with desktop publishing software.

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Nsu PnCampus BBs